सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • कालिका खवर
  • बिहिबार, बैशाख ३, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन प्रतितोला १०० रुपैयाँले बढेर प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँ थियो ।

    यसैगरी, आज चाँदी ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला ५ हजार २२० मा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar