सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

  • कालिका खवर
  • बुधबार, चैत्र २५, २०८२
  • काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्नेगरी सभामुख अर्यालले बैठक बोलाएका हुन् ।

    बैठकमा सदनको कार्यसूचीबारे छलफल हुनेछ । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar