नवनियुक्त प्रधानमन्त्री बालेनले लिए शपथ

  • कालिका खवर
  • शुक्रबार, चैत्र १३, २०८२
  • काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साह (बालेन) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । बालेनले शुभ साइतमा शपथ लिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar