संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्छ : अर्थमन्त्री खनाल

  • कालिका खवर
  • बुधबार, चैत्र ४, २०८२
  • काठमाडौँ : अर्थमन्त्री रामेश्वर खनालले संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने बताएका छन् । नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि आउँदो हप्ता नयाँ सरकार बन्न सक्ने बताएका हुन् ।

    आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए । उनले भने, ‘आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar