समानुपातिक मतगणना : रास्वपा धेरै अगाडि, कांग्रेस–एमाले पछि

  • कालिका खवर
  • आइतवार, फाल्गुन २४, २०८२
  • काठमाडौँ । प्रतिनिधिसभा समानुपातिकतर्फ २९,०२,४५४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी १४,५७,७६५ मतसहित अग्रस्थानमा देखिएको छ। यस्तै नेपाली काङ्ग्रेसले ४,९२,६१५, नेकपा एमालेले ४,०२,५२७, नेपाली कम्युनिस्ट पार्टीले १,९३,०४४, राप्रपाले १,०५,९६७ र श्रम सस्कृती पार्टीले ५९,२१३ मत पाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar