तामाकोशीमा बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

  • कालिका खवर
  • मङ्लबार, माघ २७, २०८२
  • काठमाडौं । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापस्थित तामाकोशी नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

    दुर्घटनामा परेर घाइते भएका ८ जनामध्ये ७ जनालाई धुलिखेल अस्पताल पठाइएको छ । बसमा कति यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन ।

    सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar