भ्रामक प्रचार रोक्न निर्वाचन आयोग र टिकटकबीच सम्झौता

  • कालिका खवर
  • बुधबार, माघ २१, २०८२
  • काठमाडौं । निर्वाचन आयोग र टिकटकबीच सम्झौता भएको छ ।

    आगामी प्रतिनिधिसभा निर्वाचन सम्बन्धी भ्रामक प्रचार रोक्न दुई पक्षबीच समझदारी भएको हो ।

    निर्वाचन आयोगमा आयोजित कार्यक्रममा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar