रास्वपाले मकवानपुर–१ मा गौतमलाई बनायो उम्मेदवार

  • कालिका खवर
  • सोमवार, माघ ५, २०८२
  • हेटौँडा । आसन्न निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुर क्षेत्र नम्बर–१ मा उम्मेदवार टुङ्ग्याएको छ । रास्वपाले मकवानपुर–१ मा प्रकाश गौतमलाई उम्मेदवार बनाएको हो ।

    सोमबार रास्वपा नेता गणेश पराजुलीले गौतमलाई टिकट प्रदान गरेका थिए । यसअघि २०७९ सो क्षेत्रमा रास्वपाबाट टिकाराज थापा (सुरेश) ले चुनाव लडेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar