एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो

  • कालिका खवर
  • आइतवार, मंसिर २८, २०८२
  • काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशन अन्तरगतको बन्दसत्रको सरेको छ ।

    भृकुटीमण्डपमा हुने बन्दसत्र दिउँसो ३ बजेका लागि सारिएको हो ।

    बन्दसत्र अघि केन्द्रीय कमिटी बैठक बसेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar