गोवाको नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु

  • कालिका खवर
  • आइतवार, मंसिर २१, २०८२
  • काठमाडौं । भारतको गोवास्थित एक नाइटक्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । नाइटक्लबमा एक्कासी आगलागी हुँदा पर्यटकसहित २५ जनाको मृत्यु भएको हो । आगलागीमा परेर ६ जना घाइते भएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो शोक व्यक्त गरेका छन् । थप विवरण आउँन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar