नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ : महासचिव पोखरेल

  • कालिका खवर
  • शनिबार, मंसिर १३, २०८२
  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक संकटमा रहेको र राष्ट्रवादी शक्तिमाथि निरन्तर प्रहार भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ।

    यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौँ– सम्भव छ ।’ एमाले महाधिवेशन नजिकिएसँगै नेतृत्वबारे नेताहरूले पक्ष विपक्षमा अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar