पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौँ । पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँमा बस्दै आएको घरमा उनी मृत भेटिएका हुन् । घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

    खनियाँ रेडियो अडियोका सञ्चालक हुन् । उनकी एक श्रीमती र एक छोरी छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी रेडियो अडियोका सञ्चालक हुन् । सो घर उनले फागुनमा बेचेको परिवारका सदस्यहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar