काठमाडौँ उपत्यकाबाट चोरी भएका ५० ओटा मोटरसाइकल बरामद

  • कालिका खवर
  • बिहिबार, मंसिर ४, २०८२
  • काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका र हराएका ५० ओटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट चोरी भएका र हराएका मोटरसाइकल बरामद गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । बरामद गरिएको मोटरसाइकल बिहीबार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी ओम प्रसाद अधिकारीले सम्बन्धितलाई हस्तान्तरण गर्दैछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar