५०० र १००० दरका नोट खारेज गर्न नेकपाको माग

  • कालिका खवर
  • आइतवार, कार्तिक २, २०८२
  • काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले ५०० र १००० दरका नोट खारेज गर्न माग गरेको छ । भ्रष्टाचारी, तस्कर, माफियालगायतको कालोधनबाट देशलाई बचाउन ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने निष्कर्ष नेकपाले निकालेको हो । यसका लागि केन्द्रीय समिति बैठकले राज्यलाई दबाब दिने निर्णय लिएको महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar