निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्दै

  • कालिका खवर
  • बिहिबार, अशोज ३०, २०८२
  • काठमाडौं : निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले छलफलका लागि बिहान ११ बजे दलहरूलाई बोलाएको छ । आगामी निर्वाचनबारे छलफल गर्न दलहरूलाई बोलाइएको आयोगले जनाएको छ ।

    सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ । निर्वाचनको कार्यतालिका समेत आयोगले सार्वजनिक गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar