जेनजी आन्दोलनपछि पहिलो पटक कांग्रेसको बैठकमा देखिएको चहलपहल

  • कालिका खवर
  • मङ्लबार, अशोज २८, २०८२
  • काठमाडौं, २८ साउन । जेनजी आन्दोलनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बसेको छ । आगजनीले क्षतिग्रस्त भएको सानेपास्थित कार्यालय बसेको बैठकमा नेता र कार्यकर्ताहरुको बाक्लो चहलपहल देखिएको छ ।

    बैठकमा सभापति शेरबहादुर देउवा र आरजु राणा देउवा दुवैजना सहभागी भएका छन् । बैठकमा पार्टीको आगामी कार्यक्रम र समसामयिक राजनीति घटनाको बारेमा छलफल हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar