रामेश्वर खनालले तलब, क्वार्टर, गाडी सुविधा नलिने

  • कालिका खवर
  • सोमवार, भदौ ३०, २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका सुविधा नलिने भएका छन् ।

    खनालले तलब, मन्त्री क्वार्टर, गाडी लगायतका कुनै पनि सुविधा नलिने घोषणा गरेका हुन् । उनले पिएसओ पनि नलिने भनेका छन् ।

    आफ्ना व्यक्तिगत खर्च आफैं व्यवस्थापन गर्ने र पदमा रहेसम्म सरकारी सुविधा प्रयोग नगर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar