ललितपुरको जनजीवन सामान्य बन्दै, निषेधाज्ञा हट्यो

  • कालिका खवर
  • शनिबार, भदौ २८, २०८२
  • ललितपुर । जिल्लाको जनजीवन सामान्य भएसँगै स्थानीय प्रशासनले जिल्लाका विभिन्न भागमा जारी गरेको निषेधाज्ञा हटाएको छ ।

    आज बिहान ११ः०० बजेदेखि निषेधाज्ञा हटाइएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश स्थगन गरिएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar