गंगबुको एक घरबाट ठूलो परिमाणमा रकम र सुन बरामद

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • काठमाडौं । काठमाडौंको गंगबुस्थित एक घरबाट ठूलो परिमाणमा रकम र सुन बरामद भएको छ ।

    प्रहरीले विनोद श्रेष्ठको घरमा छापा मारेर रकम र सुन बरामद गरेको हो । रकम र सुन कति छ भन्ने गणना हुन बाँकी छ ।

    थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar