फेवातालमा हाम फालेकी महिलाको सकुशल उद्वार

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • पोखरा । पोखराको फेवा तालमा हाम फालेकी महिलाको सकुशल उद्वार गरिएको छ ।

    मकवानपुर घर भई पोखरा–६ लेकसाइड बस्ने करिब ४५ वषीकी हीरा नेगी आज बिहान तालमा हाम फालेकी थिइन् ।

    उनलाई सशस्त्र प्रहरी बल नेपाल कालिका गण कास्कीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएका पाँच जना गोताखोर, पाँच जना विपद व्यवस्थापन र नेपाल प्रहरी सहितको संयुक्त सुरक्षा फौजले उद्धार गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar