सुन बजारमा अस्थिरता: साताको अन्त्यमा १ लाख ८४ हजार ८ सयमा कायम

  • कालिका खवर
  • शनिबार, जेष्ठ ३, २०८२
  • काठमाडौं ।  आइतबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य ३७ सय रूपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रूपैयाँ कायम भएको थियो।

    फेरि मंगलबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले घटेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रूपैयाँ कायम भयो।

    बिहीबार फेरि छापावाल सुनको मूल्य ३५ सय रूपैयाँले घटेर १ लाख ८१ हजार ८ सय रूपैयाँ कायम भएको थियो।

    शुक्रबार छापावाल सुनको मूल्य ३ हजार रूपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा ५७०० रुपैयाँले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar