युवराज सफल पक्राउ

  • कालिका खवर
  • मङ्लबार, माघ १३, २०८२
  • काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

    सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।

    विभिन्न व्यक्तिको मानमर्दन र अफवाह फैलाउने खालका क्रियाकलाप सामाजिक सञ्जालमार्फत् गरेको देखेपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar