यो सरकारले मलाई पटक–पटक थुन्ने प्रयास गर्‍यो : केपी ओली

  • कालिका खवर
  • शुक्रबार, अशोज ३१, २०८२
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको सरकारले आफूलाई पटक–पटक थुन्ने प्रयास गरेको बताएका छन् ।

    दसौँ केन्द्रीय कमिटी बैठकको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘यो सरकारले मलाई पटकपटक थुन्ने प्रयास गरिरहेको छ’, ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने,‘त्यसका लागि मिटिङ र छलफल गरिरहेका छन् ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar