विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुँदै

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ११, २०८२
  • काठमाडौँ : नेत्र विक्रम चन्द विप्लवले आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने भएका छन्। विप्लवकै नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी दर्ताका लागि आज मंगलबार उक्त पार्टीका नेताहरू निर्वाचन आयोग जाँदैछन्। उनीहरूले १२:४५ बजे निर्वाचन आयोगले समय दिएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar