वीपी राजमार्ग बन्न सात दिन लाग्छ : महानिर्देशक जैसी

  • कालिका खवर
  • आइतवार, अशोज १९, २०८२
  • काठमाडौँ ।  सडक विभागका महानिर्देशक विजय जैसीले वीपी राजमार्ग बन्न सात दिन लाग्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै उनले सो कुराको जानकारी दिएका हुन् ।

    उनले खोलामा पानीको बहाव बढी रहेको र पानी काम हुने बित्तिकै खोल्ने तयारी गरिएको जानकारी दिए ।  ‘आज बाट नै काम सुरु भएको छ ।  गत वर्षकै जस्तो बाढीले सडक कटान गरेकाले केहि समय लाग्न सक्छ ।’  महानिर्देशक जैसीले पत्रकार सम्मेलनमा भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar