थुनाबाट भागेका जीबी राईका जेठान पक्राउ

  • कालिका खवर
  • आइतवार, कार्तिक २३, २०८२
  • काठमाडौं, २३ कार्तिक । जेनजी आन्दोलनका क्रममा थुनाबाट भागेका स्वर्णलक्ष्मी सहकारी ठगीका एक आरोपी पक्राउ परेका छन् ।

    प्रहरीले सिन्धुलीको दुधौली घर भएका ज्ञानबहादुर बम्जनलाई पक्राउ गरेको हो । उनी जीबी राईका जेठान हुन् ।

    उनी पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा भने धरौटीमा रिहा भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar