थापाथलीको सुकुमवासी बस्तीमा प्रहरीले राख्यो सीसीटीभी

  • कालिका खवर
  • शुक्रबार, बैशाख ११, २०८३
  • काठमाडौं । प्रहरीले थापाथलीको सुकुमवासी बस्तीमा सीसीटीभी क्यामेरा जडान गरेको छ । बस्ती नजिकको सडक किनारमा रहेका पोलमा सीसीटीभी जडान गरिएको हो । सरकारले भोलि राजधानीका विभिन्न क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाउँदै छ ।

    त्यस क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षणका लागि क्यामेरा राखिएको बताइएको छ । प्रहरीले भने नियमित कार्यक्रम अन्तर्गत सीसीटीभी जडान भइरहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar