सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

  • कालिका खवर
  • मङ्लबार, चैत्र १७, २०८२
  • काठमाडौँ : प्रधानमन्त्री बालेन शाहले आज सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ । छलफल बिहान ११ बजेदेखि जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री कार्यलयका अनुसार बालेनले सुदूरपश्चिमका समस्या र स्थानीय माग बुझ्न त्यहाँका सांसदसग भेटघाट गरेका हुन् । हिजो कर्णाली र कोशीका सांसदसग बालेनले भेटघाट गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar