सर्वोच्च अदालतको छतबाट हाम फाल्न खोजेका वकिलको सकुशल उद्वार

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । एक वकिलले सर्वोच्च अदालतको छतबाट हाम फाल्ने प्रयास गरेका छन् ।

    ठगी सम्बन्धी मुद्दा हारेपछि अधिवक्ता लालबहादुर राईले सुसाइड नोट लेखेर सर्वोच्च अदालतको छतबाट हामफाल्ने प्रयास गरेका हुन् । तर प्रहरीले उनलाई सकुशल उद्वार गर्न सफल भए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar