संसद पुनर्स्थापनाको माग गर्दै एमालेले दायर गरेको रिट दर्ता, मंसिर १७ गते पेशी

  • कालिका खवर
  • बुधबार, मंसिर १०, २०८२
  • काठमाडौं, १० मंसिर । संसद पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ ।

    एमालेले हिजो (मंगलबार) रिट दायर गरेकोमा आज दर्ता भएको हो । रिटको पेसी यही मंसिर १७ गतेका लागि तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar