सिक्लेस हाइड्रोपावरको नयाँ अध्यक्षमा केसी

  • कालिका खवर
  • आइतवार, कार्तिक १६, २०८२
  • काठमाडौं, १६ कात्तिक ।   सिकलेस हाइड्रोपावर लिमिटेडको अध्यक्षमा किरण केसी चयन भएका छन् । गत शुक्रबार (कात्तिक १४ गते) बसेको संचालक समितिको बैठकले केसीलाई अध्यक्षमा चयन भएका हुन् ।

    यसअघिका अध्यक्ष प्रेम कुमारी केसीले राजिना दिएकी छन् । उनको राजिनमापछि किरण नयाँ अध्यक्षका रुपमा चयन भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar