शेरबहादुर देउवा भोलि सिंगापुर जाने

  • कालिका खवर
  • मङ्लबार, अशोज २८, २०८२
  • काठमाडौं, २८ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि सिंगापुर जाने भएका छन् । उनी श्रीमती आरजु राणा देउवासहित भोलि सिंगापुर जाने भएका हुन् ।

    स्वास्थ्य उपचारका लागि उनी सिंगापुर जान लागेका बताइएको छ । देउवाले कार्यवाहक जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइसकेका छन् । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परेका देउवा दम्पति आज मात्रै सार्वजनिक भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar