सगरमाथामा बाटो बनाउँदा भेटियो शव

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणमा जाने बाटो बनाउने क्रममा एउटा शव भेटिएको छ ।

    बाटो बनाउने क्रममा आइसफल डाक्टरले खुम्बु आइसफल क्षेत्रमा बेवारिसे शव फेला पारेका हुन् । हिउँले आधा पुरिएको अवस्थामा शव भेटिएको हो ।

    शवलाई शनिबार बिहान काठमाडौं ल्याई थप अनुसन्धान र पहिचानका लागि शिक्षण अस्पतालमा बुझाइएको छ ।

    शवको सनाखत हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar