सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै काँग्रेस

  • कालिका खवर
  • बिहिबार, माघ ८, २०८२
  • काठमाडौं । नेपाली काँग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ । भोलि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागिएको हो ।

    सभापति थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू भोलि पहिलो पटक विशेष महाधिवेशनपछि पार्टी कार्यालय जाँदैछन् । भोलि पार्टी कार्यालयमै केन्द्रीय समिति बैठक समेत बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar