सार्वजनिक भए प्रचण्ड, क्षतिग्रस्त पार्टी कार्यालय हेर्न पेरिसडाँडामा

  • कालिका खवर
  • मङ्लबार, भदौ ३१, २०८२
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक भएका छन् ।

    जेन जी आन्दोलन सुरू भएलगत्तै सेनाको सुरक्षा घेरामा रहेका प्रचण्ड बाहिरि दुनियाँमा निस्किएका हुन् ।

    उनले आज पेरिसडाँडामा पुगेर आन्दोलनका क्रममा ध्वस्त बनाइएको पार्टीको केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar