सामाखुसीमा भेला भएका राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोक्यो

  • कालिका खवर
  • शनिबार, कार्तिक १, २०८२
  • काठमाडौँ । सामाखुसीमा भेला भएका शाही युवा शक्ति नेपाल, एटीएफ तथा राजावादी समूहलाई प्रहरीले घेरा हालेर रोकेको छ । राजसंस्थाको पुनर्स्थापना, भ्रष्टाचार मुक्त समाजको माग राख्दै उनीहरुले सामाखुसी र एकान्तकुनादेखि नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली गर्न लागेका थिए । उनीहरुलाई प्रहरीले घेरा हालेर रोकेको हाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar