स्वर्णिम र डीपीले घण्टी बजाएर गरे अभिमुखीकरणको उद्घाटन

  • कालिका खवर
  • मङ्लबार, चैत्र ३, २०८२
  • काठमाडौं । उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले घण्टी बजाएर रास्वपाका सांसदहरूका लागि आयोजना गरिएको अभिमुखीकरण तालिमको उद्घाटन गरेका छन् । आज सुरु भएको तालिम दुई दिनसम्म चल्नेछ ।

    तालिममा रास्वपाका पूर्वसांसद तथा संसदीय मामिलाका विज्ञसँगै योगगुरुले प्रशिक्षण दिनेछन् । उद्घाटन समारोहमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित भएनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar