रविको मुद्दासहित १० एजेन्डामा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

  • कालिका खवर
  • बुधबार, मंसिर ३, २०८२
  • काठमाडौं, ३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्धको मुद्दासहित १० एजेन्डामा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

    रास्वपा प्रवक्ता मनीष झाका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय (वनस्थली, काठमाडौँ) मा सुरु हुने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो । सहकारी ठगीको मु्द्दामा रास्वपा सभापति लामिछाने हाल ललितपुरस्थित नक्खु कारागारमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar