रवि, बालेन र कुलमानबीच फेरि वार्ता

  • कालिका खवर
  • सोमवार, पुस १४, २०८२
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच फेरि वार्ता हुँदैछ ।

    यसअघि हिजो मध्यरातमा वार्ता भएकामा निष्कर्षविहीन भएपछि फेरि वार्तामा जुटेका हुन् ।

    कुलमानसँग वार्ता गर्न रास्वपा सभापति रवि लामिछाने केन्द्रीय समिति बैठकबाट भर्खरै बाहिरिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar