राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

  • कालिका खवर
  • मङ्लबार, भदौ २४, २०८२
  • काठमाडौं, २४ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री ओलीले आज राजीनामा बुझाएका थिए । लगत्तै राष्ट्रपतिले स्वीकृत गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar