राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • कालिका खवर
  • बुधबार, अशोज २९, २०८२
  • काठमाडौं : राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हो ।

    बैठकले परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्नुको साथै स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा गर्ने नेताहरूले बताएका छन् । साङ्गठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar