पर्सामा निर्वाचन कार्यालयहरूको सबै तयारी पूरा

  • कालिका खवर
  • मङ्लबार, माघ ६, २०८२
  • वीरगन्ज । पर्सामा निर्वाचनको सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ देखि ४ सम्मका निर्वाचन कार्यालयहरूको सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नोमिनेशनको कार्यतालिका रहेको निर्वाचन अधिकृत मधुसूदन आचार्यले बताए ।

    उनका अनुसार आज निर्वाचनको सबै तयारी पूरा भइसकेको छ, अब हामी नोमिनेशनको प्रक्रिया अगाडि बढाउँछौ । उनका अनुसार मनोनयन पत्र लिइसकेपछि रुजु गरेर दर्ता गरिन्छ, नगदे रसिद काटेपछि कम्प्युटरमा इन्ट्री हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar