पारस शाहको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो

  • कालिका खवर
  • बिहिबार, चैत्र १९, २०८२
  • काठमाडौं । पूर्व युवराज पारस शाहको मुटुमा राखिएको इन्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री फेरिएको छ ।

    उनको नर्भिक अस्पतालमा व्याट्री फेरिएको हो । उनी नियमित चेकजाँचका लागि अस्पताल पुगेका थिए ।

    उनी अब केही दिन अस्पतालमै उपचाररत रहनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar