पाँच सहसचिव र तीन उपसचिवको सरुवा, को कहाँ ?

  • कालिका खवर
  • बुधबार, अशोज १४, २०८३
  • काठमाडौँ। गृह मन्त्रालयले पाँच सहसचिव र तीन उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयले उनीहरूको सरुवा गरेको हो।

    सहसिचव विनु वज्राचार्य कुँवरकाे गृह मन्त्रालय सरुवा गरिएकाे छ । सहसचिव शान्ति राज प्रसाईंकाे जिल्ला प्रशासन कार्यालय सिरहा सरुवा गरिएकाे छ ।

    s

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar