प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच २० मिनेट कुराकानी

  • कालिका खवर
  • बिहिबार, अशोज २, २०८२
  • काठमाडौं, २ असोज । प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी भएको छ । दई समकक्षीबीच आज टोलिफोनमा कुराकानी भएको हो ।

    कार्की र मोदीबीच २० मिनेट कुराकानी भएको बताइएको छ । कुराकानीमा समकक्षी मोदीले भारत नेपालको साथमा रहेको र मिलेर काम गर्न तयार रहेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar