प्रधानमन्त्री बालेनले गरे हर्कलाई अंकमाल

  • कालिका खवर
  • बिहिबार, चैत्र १९, २०८२
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांंसद हर्क साम्पाङले अंकमाल गरेका छन् । आज प्रतिनिधिसभा बैठक सकिएपछि प्रधानमन्त्री बालेन साम्पाङसंग अंकमाल गर्न गएका थिए ।

    साम्पाङले पछिल्लो समय बालेन र सरकारको कडा निन्दा गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar