प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौं, २१ कात्तिक । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

    हात्तीवनस्थित संयोजक दाहालको निवासमा भएको भेटमा मुलुकको समसामयिक राजनीति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, कम्युनिष्ट एकता लगायत विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar