निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो मत परिणामसहितको प्रतिवेदन

  • कालिका खवर
  • बिहिबार, चैत्र ५, २०८२
  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

    आज राष्ट्रपति भवन शीतल निवासमा पुगेर आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारी, आयुक्तहरु जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, सचिव कृष्ण बहादुर राउतले प्रतिवेदन बुझाएका हुन्।

    प्रतिवेदन पेश गरेसँगै अब सांसदहरूको शपथ र सरकार गठनको बाटो खुलेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar