बालुवाटार छोड्ने तयारीमा प्रधानमन्त्री, निवास गरिन् खाली

  • कालिका खवर
  • मङ्लबार, चैत्र १०, २०८२
  • काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार छोड्ने तयारी गरेकी छिन् ।

    नयाँ सरकार गठन भएलगत्तै बालुवाटारको सरकारी निवास छोड्न उनले निवास खाली गराएकी हुन् । कार्कीले सबै सामान धापासीस्थित निजी निवासमा लगेकी हुन् ।

    शुक्रबार नयाँ प्रधानमन्त्रीको शपथ लगत्तै उनी सिधै निजी निवास धापासी जानेछिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar