नेपाल एसबिआई बैंकको सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीघर कुंचा नियुक्त

  • कालिका खवर
  • शुक्रबार, कार्तिक १४, २०८२
  • काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीघर कुंचा नियुक्त भएका छन् ।

    आज अर्थात् कात्तिक १४ गते शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कुंचालाई अध्यक्ष पदमा चयन गरेको हो ।

    बैंकका संस्थागत सेयरधनी भारतीय स्टेट बैंकको तर्फबाट नेपाल एसबिआई बैंकमा सञ्चालक तथा अध्यक्षको प्रतिनिधित्व गर्दै आएका जयती बन्सलको स्थानमा कुंचा मनोनीत भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar